
नेपालको सम्विधान २०७२ को धारा २२०को उपधारा ३ अनुसार मिति २०७४।४।२८ गते ९ सदस्यीय जिल्ला समन्वय समिति रुपन्देही गठन भएको छ । जस अनुसार प्रमुखमा श्री एकराज बि.क,उप-प्रमुखमा श्री पशुपतिनाथ यादव,सदस्यहरुमा श्री खेमप्रसाद लुइटेल, श्री कविराम खनाल, श्री जमुना लम्साल, श्री ग्यानु बि.क, श्री रियाज अहमद मुसलमान, श्री छोटे चमार र श्री सरोजा कुमारी बढइ निर्वाचित हुनुभएको थियो ।
त्यसैगरी स्थानीय तह सदस्य निर्वाचन २०७९ पछि गठन भएको जिल्ला समन्वय समितिका पदाधिकारी तथा सदस्यज्यूको नामावली यस प्रकार रहेको छः
जि स स का पदाधिकारी तथा सदस्य २०७९