योजना छनोट तथा प्राथमिकीकरणका आधारहरु

अा‍.व.२०७३/०७४ को लागि योजना छनोट तथा प्राथामिकरणका आधारहरु

  • निर्माणाधीन तथा अधुरा योजनाहरु
  • आर्थिक थथ प्राबिधिक पक्षबाट कार्यन्वयन योग्य योजनाहरु
  • जनतालाई प्रत्यक्ष फाइदा पुग्ने, रोजगार प्रवर्धन हुने र आयमुलक योजनाहरु
  • कृषि उत्पादन बृधि गर्न सघाउ पुर्याउने योजनाहरु
  • स्थानिय साधन, स्रोत, सीप र क्षमताको परिचालनबाट संचालन हुन सक्ने योजना तथा कार्यक्रमहरु
  • स्थानिय बासिन्दाको बढी भन्दा बढी श्रम तथा सहभागिता जुट्न सक्ने योजनाहरु
  • उत्पादन मुलक तथा छिटो प्रतिफल दिने वा प्राप्त गर्न सकिने योजनाहरु
  • जनताको जीवनस्तर उठाई गरिबी निवारणमा सहयोग पुर्याउने योजनाहरु
  • कम लागत तथा बढी जनसहभागिता प्राप्त हुने योजनाहरु
  • महिला, दलित, जनजाति, मुस्लिम, पिछडा, बालबालिकाहरुलाई प्रत्यक्ष लाभ हुने योजनाहरु
  • वातावरनीय संरक्षण तथा बिकासमा सहयोग पुर्याउने योजनाहरु
  • आर्थिक तथा सामाजिक दृस्तीकोणले पिछडीएक तथा दलित उत्पीडित जाति, जनजाति र महिलालाई फाइदा पुग्ने योजनाहरु
  • बाटोघाटो, बिद्युत जस्ता पूर्वाधार सम्बन्धि आयोजनाले मात्र ग्रामिद गरिबी कम नहुने हुदा सीप विकास थथ जनचेतना अभिबृधि हुने किसिमका योजनाहरु
  • स्थानिय गैरसरकारी संघ सस्थाहरु संग समन्वयन गरि साझेदारीमा संचालन गर्न सकिने योजनाहरु
  • एक आर्थिक वर्ष भित्र सम्पन्न हुन सक्ने योजनाहरु

 

Skip to toolbar