सहभागिता सम्बन्धमा भुमी सम्बन्धी समस्या समाधान आयोगको जिल्ला स्थित स्थानीय तहमा सम्बन्धीत ब्यक्तीहरुको सम्पर्क नम्बर । जिल्ला समन्वय समितिमा कार्यरत कर्मचारीहरुको विवरण जिल्ला समन्वय समितिको कार्यालय रुपन्देहीको सामान लिलाम सम्वन्धी सूचना जिल्ला स्तरीय अनुगमन तथा समन्वय सम्बन्धी कार्यविधि २०७४ जिल्ला विकास समितिको कार्यालय अन्तरगत कार्यरत निजामति कर्मचारीहरुको बिबरण जिल्ला विकास समितिको कार्यालय रुपन्देहीद्वारा आ.व.२०७२।०७३ को तेश्रो चौमासिक एवं वार्षिक प्रगति समीक्षा वैठक संवन्धी सुचना कार्यक्रम अधिकृत (LGCDP FOCAL PERSON) पदको छनौट प्रक्रिया स्थगित गरिएको सुचना LGCDP Focal Person (कार्यक्रम अधिकृत) पदको लिखित परिक्ष संचालन सम्बन्धि सूचना वेवसाइट तालिम सुरु

सामाजिक सुरक्षा

सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यविधि २०६९ बमोजिम समाजका जेष्ठ नागरिक, एकल महिला, विधवा, दलित वर्ग, लोपोन्मुख आदिवासी जनजाति, अशक्त्त अपाङ्गता भएका नागरिकहरु एव दलित बालबालिकाहरुले सामाजिक सुरक्षा भत्ता वृत्ति अनुदान प्राप्त गर्नेछन् । सामाजिक सुरक्षा भत्ता वृत्ति अनुदान प्राप्त गर्नका लागि चालू आर्थिक वर्षको मंसिर १५ गते सम्ममा दरखास्त दिनु पर्नेछ ।

निम्न वर्गहरुले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने छन् ।

सि न लक्षित समूह उमेर समूह लक्षित समूहले पाउने सुविधा (मासिक)
जेष्ठ नागरिक दलित ६० वर्ष उमेर पुगेका देश भरका सबै नागरिक ५००।
जेष्ठ नागरिक अन्य ७० वर्ष उमेर पुगेका देश भरका सबै नागरिक ५००।
एकल महिला ६० वर्ष उमेर पुगेका देहायका अवस्था भएका सबै एकल महिलाक विवाह नगरी बसेका एकल महिलाख सम्बन्ध विच्छेद भएका एकल महिला ५००।
विधवा महिला विधवा महिलाले विवाह गरेमा सामाजिक सुरक्षा भत्ता प्राप्त हुने छैन । ५००।
पूर्ण अशक्त्त अपाङ्गता भएका व्यक्त्ति जिल्ला स्थित महिला तथा बालबालिका कार्यालयबाट रातो रगको परिचय पत्र प्राप्त गरेका नागरिकहरु १०००।
आशिक अशक्त्त अपाङ्गता भएका व्यक्त्ति जिल्ला स्थित महिला तथा बालबालिका कार्यालयबाट निलो रगको परिचय पत्र प्राप्त गरेका नागरिकहरु ३००।
लोपोन्मुख आदिवासी जनजाति १०००।
दलित बालबालिका पाँच वर्ष उमेर पुरा नभएका दलित बालबालिका २००।



गा.वि.सका नाम्हरु आ.व (चौमासिक) जेष्ठ नागरिक जेष्ठ नागरिक कर्णाली जेष्ठ नागरिक दलित एकल बिधवा पूर्ण अशक्त अपांग आंशिक अशक्त लोपोन्मुख बालबालिका डाउनलोड
पु पु पु पु पु पु पु
सबै (७१/७२) २०७१/७२ () 11652 12252 13261 83 147 45 73 132 182 1231 1320 डाउनलोड
सबै(७३/७४) २०७३-०७४ () 1 डाउनलोड
Skip to toolbar