बोलपत्र स्वीकृत गर्ने आशयको सूचना
प्रकाशित मितिः २०८२/०१/१७
यस कार्यालयको मिति २०८१/१२/०८ गते हिमालय टाइम्स पत्रिकामा प्रकाशित सूचना अनुसार निम्न कार्यका लागि बोलपत्र आह्वान भई तोकिएको म्याद भित्र दर्ता हुन आएका बोलपत्रहरुमध्ये देहाय बमोजिमका बोलपत्रदाताको बोलपत्र न्यूनतम मूल्यांकित सारभुतरुपमा प्रभावग्राही भएको पाइएकोले सार्वजनिक खरिद ऐन, २०६३ को दफा २७ को उपदफा (२) बमोजिम सोहि ऐनको दफा ४७ को प्रयोजनार्थ यो सूचना प्रकाशित गरिएको छ।